विद्यालय शिक्षा विधेयकको सकस, कहाँ चुक्यो सरकार ?
Your ads here755 X 100

यतिबेला विद्यालय शिक्षा विधेयक निकै चर्चाको विषय बनिरहेको छ । नेपाल शिक्षक महासंघसँग सरकारले असार १५ गतेभित्र प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित गराउने प्रतिवद्धता जनाएकोमा त्यो पूरा हुन सकिरहेको छैन । विद्यालय शिक्षा ऐन तत्काल