माओवादीको स्खलन जनयुद्धकालदेखिकै विषवृक्षको विस्तारित रूप होः बाबुराम भट्टराई
Your ads here755 X 100

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी आन्दोलन टुटफुट र विभाजनले कमजोर हुनुको कारण औंल्याएका छन् ।
उनले माओवादी स्खलनको कारक अहिले नभई विगतमा समेत रहेको बताएका छन्