विद्युत् क्षेत्रमा लगानी विस्तारका लागि निजी क्षेत्रसँग सहकार्य अपरिहार्यः ऊर्जामन्त्री खड्का
Your ads here755 X 100

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने स्पष्ट निर्देशन दिएका छन्।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)