नोटिफाई नेपालLoading...

![]()
नेपाल प्रहरीले चाडबाडमा संघिय राजधानी ‘काठमाडौ’को सुरक्षामा कुनै कसुर बाँकी नराख्ने जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) भुपेन्द्र बहादुर खत्रीले नागरिकन्यूजसँगको ‘नागरिक संवाद’ भिडियो कार्यक्रममा चाडबाडमा सर्वसाधारणको सुरक्षा दिन काठमाडौ प्रहरी तम्तयार रहेको बताएका छन्।
‘सर्वसाधारणले ढुक्कसँग चाडबाड मनाए हुन्छ, हामी योजनावद्घ रुपमा सर्वसाधारणलाई सुरक्षा दिन तयार छौं । र, प्रतिवद्घ छ’, उनले नागरिकन्यूजसँगको भिडियो संवादमा भने। चाडपर्वमा काठमाडौं सुरक्षा योजनाबारे जिल्ला प्रहरी परिसर प्रमुख खत्रीसँग रिपब्लिका न्यूज नेपाल प्रालिका सम्पादक सुबोध गौतमले गरेको कुराकानी ।








२१ बैशाख , २,०८३