नोटिफाई नेपालLoading...



आजको कार्टुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई व्यङ्ग्य गरिएको छ। अख्तियारले स–साना भ्रष्टाचार र अनियमिततामा संलग्न व्यक्तिहरूलाई मात्र कारबाही गर्ने गरेको र ठुला–ठुला काण्ड संलग्न व्यक्तिहरूलाई नजरअन्दाज गरेको भन्दै व्यङ्ग्य गरिएको छ।



-1785130699.jpeg)

-1777436267.jpg)

११ श्रावण , २,०८३