नोटिफाई नेपालLoading...



११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला मोर्चाले र्याली निकालेको छ। अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ (समाजवादी), अखिल नेपाल महिला संघ क्रान्तिकारी र नेपाल समाजवादी महिला संघले संयुक्त रूपमा र्यालीको आयोजना गरेको हो।
माइतीघरबाट निस्किएको र्याली बानेश्वरसम्म गएको छ।



-1785130699.jpeg)

-1777436267.jpg)

११ श्रावण , २,०८३