नोटिफाई नेपालLoading...



नेपालका हिमाली र पहाडी जिल्लाका बासिन्दाहरूले आज होली पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। रंगहरूको पर्वको यो रौनकमा विदेशी नागरिकहरू पनि संलग्न छन्।
आज काठमाडौँको बसन्तपुर क्षेत्रमा विदेशी पर्यटकहरूले पनि आपसमा रंग खेलेर होली मनाएका छन्। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली मनाउनेहरूको चहलपहल रहेको छ।








२१ बैशाख , २,०८३