नोटिफाई नेपालLoading...



नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रद्धशनीमार्गमा प्रदर्शन गरेका छन् ।
सो क्रममा उनीहरुले उर्जामन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका थिए । सोमबार सरकारले घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरेको थियो।

-1780051607.jpg)

![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)


-1747313857.jpg)
१५ जेठ , २,०८३