नोटिफाई नेपालLoading...



आज इस्लाम धर्मावलम्बीहरूले आज ‘ईद–उल–फित्र’ अर्थात ईद पर्व धूमधामका साथ मनाउँदै छन्।
हिजरी पात्रोअनुसार रमजानको अन्त्यमा मनाइने यो पर्वमा प्रार्थना गर्नुको साथै एकआपसमा भेटघाट गरी नयाँ लुगा लगाएर एकअर्कालाई मिठाइ आदानप्रदान गरी ईद मनाउने गरिन्छ। ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा छ।

-1780051607.jpg)

![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)


-1747313857.jpg)
१५ जेठ , २,०८३