Loading...
लोड हुँदै...
काठमाडौंको बालाजुमा आज बाइसधारा मेला लागेको छ। चैत शुक्ल पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन्।
२४ बैशाख , २,०८३