नोटिफाई नेपालLoading...



नागरिक नायक–२०८२ घोषणा सम्मान समारोह सुरु भएको छ।
नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १७ औं वर्ष प्रवेशको अवसरमा शनिबार अपराह्न विशेष कार्यक्रम माझ नागरिक नायक २०८२ घोषणा गरिरहेको छ। यस घोषणा सभामा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहेको छ।








२४ बैशाख , २,०८३