नोटिफाई नेपालLoading...



गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबिच भेटवार्ता भएको छ।
बुधबार लेखक र चौथाइवालेबिच गृह मन्त्रालयमा भेट भएको हो। भेटको क्रममा नेपाल र भारत बिचको बहुआयामीक सम्बन्धलाई थप सुदृढ बनाउने बारे छलफल भएको बताइएको छ।
डा.चौथाईवालेको नेपाल भ्रमण र भेटघाटहरूले द्विपक्षीय सम्बन्धमा सकारात्मक प्रभाव पार्ने विश्वास गरेको गृहमन्त्री लेखकले बताएका छन्।







२६ जेठ , २,०८३