अवैध रूपमा आयात गरेको एप्पल चामल सिल
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ४:४५ अपराह्न
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अवैध रूपमा आयात गरेको १५० बोरा चामल सिल गरेको छ । विराटनगर हुँदै एपल ब्रान्डको चामल अवैध रूपमा आयात गरेको पाइएपछि उक्त चामल बिक्री वितरणमा रोक लगाइएको