सङ्खुवासभामा चट्याङ लागेर १७ वटा भैँसी मरे
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १५ बैशाख २०८२, २:३६ अपराह्न
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भैँसी मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । चट्याङ