नोटिफाई नेपालLoading...


प्रिय पाठक तथा दर्शकवृन्द
रेडियो नागरिक र नागरिक नेटवर्कको यूट्युव च्यानल शुक्रबार रातीदेखि ह्याक भएको छ। हामी नेपाल प्रहरी र यूट्युवसँग समन्वय गर्दै यो समस्या समाधानको लागि निरन्तर प्रयासरत छौं। अहिले ति दुई च्यानलमा आउने भिडियो सामाग्री हाम्रा आधिकारिक नभएको जानकरी गराउँछौं। यसबाट तपाईहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं।








२१ बैशाख , २,०८३