२९ प्रतिशत उद्योग तथा प्रतिष्ठानले दिएनन् न्यूनतम पारिश्रमिक
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ३:३२ अपराह्न
काठमाडौँ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले २९ प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको जनाएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी जिफन्टले सार्वजनिक गरेको २०८१ सालको श्रम लेखापरीक्षण प्रतिवेदनमा सो कुरा