धनुषामा ट्याक्टरसहित ३ जना नियन्त्रणमा
Your ads here755 X 100

•
Byरासस
•
बिहीबार, १८ बैशाख २०८२, ९:२९ अपराह्न
जनकपुरधाम । डिभिजन वन कार्यालय धनुषाले अवैध रुपमा सामुदायिक वनबाट नदीजन्य सामग्री उत्खनन् गरिरहेको अवस्थामा तीन ट्याक्टरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि आवश्यक कारबाही अगाडि बढाइएको छ ।
मिथिला नगरपालिका–५ औरही बाबा सामुदायिक