नोटिफाई नेपालLoading...


काठमाडौँ– व्यापारिक घराना चौधरी ग्रुपले हडपेको बाँसबारीस्थित १० रोपनी सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको दुई वर्ष पुग्न लाग्यो। त्यो ठाउँमा चौधरी ग्रुपले सञ्चालन गरेको चाँदबाग स्कुल त्यहाँबाट अन्यत्रै सारिएको पनि केही महिना बितिसक्यो। सरकारको नाममा फिर्ता आउनसाथै यो जग्गा बाल मुटु उपचार







२३ चैत , २,०८२