नोटिफाई नेपालLoading...


आन्तरिक उल्झनहरूलाई दाँज्दा नेपाली कांग्रेसको अहिलेको अवस्था धेरै हदसम्म २००७ सालको परिवर्तनपछिको समयसँग मिल्दोजुल्दो छ। जहाँ गुट-उपगुट प्रस्ट रूपमा सतहमा देखिन्छन्। अन्तर्द्वन्द्व उत्कर्षमा भेटिन्छ। अन्तर्यमा अनेकन् कारकहरू जेलिएका होलान्, तर खास कारक ‘नेतृत्व’ भएको बुझिन्छ। एउटा फरक के भने त्यो







२३ चैत , २,०८२