मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ११:१३ पूर्वाह्न
मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी निर्वाचित भएकी छन्। सोमबार भएको चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो।