युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
Your ads here755 X 100

•
Byएजेन्सी
•
बुधबार, १७ बैशाख २०८२, २:०४ अपराह्न
सोल । युक्रेनविरुद्ध रुसी लडाईंमा उत्तर कोरियाली सेना रुसको तर्फबाट लडिरहेको भनेर उत्तर कोरियाली नेता किम जोङ्ग उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वीकारोक्ति गरिसकेका छन् । यस्तोमा दक्षिण कोरियाले अब ठुलो दाबी गरेको छ