लगानी बोर्डको संगठन संरचना खाका स्वीकृत
Your ads here755 X 100

•
Byअन्नपूर्ण
•
सोमबार, १५ बैशाख २०८२, ९:५५ पूर्वाह्न
काठमाडौं : लगानी बोर्डले रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने संगठन संरचनाको खाकालाई स्वीकृत गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बैठकले विभिन्न निर्देशनालयसहितको संगठन संरचनाको खाकालाई स्वीकृत गरेको हो। पाँच वर्षे उक्त रणनीतिले ४२ परियोजनाको सम्झौता गर्दै अधिकतम १४ परियोजना निर्माण, ११ परियोजना सञ्चालन तथा ९२ निजी लगानीका परियोजनाहरू लगानी स्वीकृत गर्नेलगायतका लक्ष्य लिएको छ। बैठकमा बोर्डका अध्यक्ष ओलीका साथै उपाध्यक्ष उपप्रधानमन्त्री एवं अ