भूमिहीन दलितलाई लालपूर्जा प्रदान
Your ads here755 X 100

•
Byशिव उप्रेती
•
सोमबार, १५ बैशाख २०८२, ९:५५ पूर्वाह्न
गोरखा : गण्डकी प्रदेशमै पहिलोपटक गोरखाका भूमिहीन दलित समुदायलाई लालपूर्जा वितरण गरिएको छ। शनिबार धार्चे १ हुल्चुकका चार घरधुरी भूमिहीन दलितलाई भूमि समस्या समाधान आयोग गोरखाले जग्गाको लालपूर्जा वितरण गरेको हो। भूमिहीन दलितलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गण्डकी प्रदेशमै यो पहिलो पटक हो। आयोगले शनिबार गाउँपालिकाको कार्यालयमा एक समारोह आयोजना गरी हुल्चुकका चारजना भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण गरेको आयोगका अध्यक्ष राजनराज पन्तले जानकारी दिए। स्थानीय मंगले विक, राजु विक, आइत