वीरगन्जमा कर तिर्ने अभियान सुरु
Your ads here755 X 100

•
Byक्रान्ति शाह
•
सोमबार, १५ बैशाख २०८२, ९:५५ पूर्वाह्न
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले स्थानीय सरकारलाई तिर्नुपर्ने कर बारे नगरवासीलाई प्रेरित गर्न अभियान थालेको छ। महानगरलाई व्यवसाय कर, घरबहाल कर र सम्पत्ति कर तिर्न नगरवासीलाई प्रेरित गर्ने उद्देश्यले आइतबारदेखि ‘समयमै कर तिरौं, जिम्मेवार नागरिक बनौं’ भन्ने अभियान सुरु गरिएको हो।अभियानअन्तर्गत पहिलो आइतबार घण्टाघर र लिंक रोड क्षेत्रमा मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण कर्मचारी सहितको टोली लिएर पुगेका थिए।राजश्व शाखाका प्रतिनिधि