रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न अनुमति
Your ads here755 X 100

•
Byअन्नपूर्ण
•
सोमबार, १५ बैशाख २०८२, ९:५५ पूर्वाह्न
काठमाडौं : काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २४ जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनीहरूलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा अनुसन्धानका लागि सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भने २० दिनको म्याद मागेको थियो।काठमाडौं जिल्ला अदालतका न्याय