अमेरिकाले थप चार जना नेपालीलाई गर्यो निष्कासन
Your ads here755 X 100

•
Byअन्नपूर्ण
•
सोमबार, १५ बैशाख २०८२, ९:५५ पूर्वाह्न
काठमाडौं : अमेरिकाले थप चार जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो।निष्कासनमा पर्नेमा बुढा मगर, बोहोरा, बुढा पुन र वली थरका एक-एक जना रहेका छन्। उनीहरूलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरूलाई गत साता काठमाडौं फर्काइएको हो। फर्काइएका नेपालीहरू गैरकानुनी रूपमा अमेरिका बस्दै आएका थिए। राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिमा कडाइ गरेपछि उनीहरूलाई नेपाल फर्काइएको ह। ट्रम्प प्रशासन