संघीयताले बदलेको गाउँ मुखियापट्टी मुसहरनिया
Your ads here755 X 100

•
Byअन्नपूर्ण
•
सोमबार, १५ बैशाख २०८२, ९:५५ पूर्वाह्न
मुसहरनिया शब्द नै सामाजिक विभेदको परिचायक जस्तो देखिन्थ्यो। अहिले बेला बदलिएको छ र धनुषा जिल्लामा यो शब्दले नयाँ परिचय पाएको छ— विकास र समृद्धिको परिचायक बनेको छ। हो, कुनै बेला गरिबी, अशिक्षा, अपराध र उपेक्षाको चित्रजस्तो लाग्ने धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका नमुना बनेको छ। संघीयताको कार्यान्वयनले मुलुकमा के कस्ता परिवर्तन ल्यायो र स्थानीय सरकारले कसरी जनतालाई सुशासनको प्रत्याभूति गर्न सक्छ भन्ने उदाहरण मुखियापट्टी मुसहरनिया हो।गाउँमा पक्की सडकको सञ्जाल जताततै देखिन्छ। आखिर विकास