पूर्वराजा : सत्ताभित्र–सत्ताबाहिर
Your ads here755 X 100

•
Byराजु खड्का
•
सोमबार, १५ बैशाख २०८२, ९:५५ पूर्वाह्न
विगतमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजसत्ता हातमा लिनुपर्नाका कारण१. शेरबहादुर देउवाको असक्षमता र नेतृत्वको आवश्यकतापूर्वप्रधानमन्त्री देउवाले तत्कालीन संसद् विघटन गर्न सिफारिस गर्दा, त्यसलाई सर्वाेच्च अदालतले पनि अनुमोदन गरिसकेको थियो । त्यसपछि उनको सरकार अन्तरिम सरकारमा परिणत भइसकेको थियो, जसको प्रमुख कार्य नै चुनाव गराउनु मात्र थियो । तर चुनाव गराउनुको साटो उनले माओवादी समस्यालाई आफ्नो सरकार अनन्तकालसम्म टिकाइराख्ने अस्त्रको रूपमा मात्र उपयोग गर्न थालेको कुरा कसै बाट लुकेको छैन । यस्तो अव