इङ्ग्लिस प्रिमियर लिगको उपाधि लिभरपुललाई
Your ads here755 X 100

•
Byअन्नपूर्ण
•
सोमबार, १५ बैशाख २०८२, ९:५५ पूर्वाह्न
काठमाडौं : इङ्ग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ। सिजनको चारवटा खेल अगाडि नै लिभरपुलले उपाधि जितेको हो। आइतबार घरेलु मैदानमा टोटनहमलाई ५-१ ले पराजित गर्दै लिभरपुलले उपाधि सुनिश्चित गरेको हो। खेलको सुरुवाती मिनेटमा गोल बेहोरेको लिभरपुलले उत्कृष्ट पुनरागमनसहित विजयी भएको हो। लिभरपुलका लागि लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र मोहम्मद सलाहाले १/१ गोल गरे। टोटनहमले एक गोल आत्मघाती गोल बेहोर्यो।टोटनमका लागि डोमिनिक सोलान्केले सान्त्वना गोल गरे।३५ वर्षपछि ए