डाक्टर–सरकार भत्ता द्वन्द्व
Your ads here755 X 100

•
Byदिनेश गौतम
•
सोमबार, १५ बैशाख २०८२, ९:५५ पूर्वाह्न
काठमाडौं : सेतो एप्रोन लगाएर बिरामी जाँच्नुपर्ने आवासीय चिकित्सकहरू आइतबार झरीमा रुझ्दै थिए । रुझ्दै माईतीघर मण्डला धर्ना दिए । र्याली निकाले । चिकित्सकहरूको एकसूत्रीय माग छ, ‘सरकारले तोके अनुसारको निर्वाह भत्ता (स्टाइपेन्ड) दिइयोस् । अध्ययन/काममा फर्कन्छौं ।’ भत्ता नपाउँदा आन्दोलनसरकारले तोकेको निर्वाह भत्ता नपाउँदा चिकित्सकहरू देशव्यापी आन्दोलनमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगकोे १६ औं बैठकले स्नातकोत्तर तह (एमडी/एमएस/डीएमएस)