दिल्लीलाई हराउँदै आरसीबी शीर्ष स्थानमा
Your ads here755 X 100

•
Byअन्नपूर्ण
•
सोमबार, १५ बैशाख २०८२, ९:५५ पूर्वाह्न
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स ब्याङ्गलोर शीर्षस्थानमा उक्लिएको छ। घरेलु मैदान अरुण जित्ले स्टेडियममा आरसीबीले दिल्लीमाथि ६ विकेटले जित हात पारेको हो।टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले १६२ रन बनाएको थियो। दिल्लीले दिएको १६३ रनको लक्ष्य आरसीबीले १८.३ ओभरमा ४ विकेट गुमाउँदै १६५ रन सहित लक्ष्य पूरा गर्यो।आरसीबीको जितमा कुर्नाल पाण्ड्याले ४७ बलमा ५ चौका र ४ छक्कासहित ७३ रनको अविजित पारी खेले। ओपनरद्वय ज्याकोब बेटहेल र व