पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते
Your ads here755 X 100

•
Byकृष्ण पोखरेल
•
सोमबार, १५ बैशाख २०८२, ९:५५ पूर्वाह्न
तानसेन : पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। लु १ ज २३७७ नम्बरको जिप गए राती सिद्धेश्वरको असारेबाट ठूलापोखरा जाँदै गर्दा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा रैनादेवी छहरा १ सिद्धेश्वका ३६ वर्षीय दिपेन्द्र बुढा, ३१ वर्षीय चेतनारायण वि.क. र २३ वर्षीय जनक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । गम्भीर घाइते