शिक्षक महासंघले भन्यो : सरकारी भिजिलान्तेहरु पसेर ढुंगामुढा गरी स्थिति भड्काए, आन्दोलन जारी छ
Your ads here755 X 100

•
Byअन्नपूर्ण
•
सोमबार, १५ बैशाख २०८२, ९:५५ पूर्वाह्न
काठमाडौं : विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले सोमबार २७ औं दिन पनि आन्दोलन जारी राख्ने भएका छन्। आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरूले सोमबार पनि बिजुली बजार क्षेत्रमा आन्दोलन जारी राख्ने भएका हुन्। महासंघले ७५ सालदेखि ८० सालसम्म गरेका तीनवटा सहमतिका आधारमा शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आएको छ। सरकारले आफूहरूको माग सम्बोधन नगरेकाले आफूहरू आन्दोलनमा सहभागी भएको शिक्षकहरूले जनाएका छन्।शिक्षक महासंघले