शिक्षक आन्दोलनमा आज माधव नेपाल जाने, शिक्षा विधेयक अड्किएको छ एसकै सांसद सभापति भएको समितिमा
Your ads here755 X 100

•
Byअन्नपूर्ण
•
सोमबार, १५ बैशाख २०८२, ९:५५ पूर्वाह्न
काठमाडौं : नेपाल शिक्षक महासंघको २७ दिनदेखि जारी आन्दोलनमा समर्थन गर्न आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जाने भएका छन् । एसकाका नेता जगन्नाथ खतिवडाले सामाजिक सञ्जाल फेसबुकबाट शिक्षक आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल जान लागेको जानकारी गराएका हुन् ।उनले लेखेका छन्, ‘२६ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन र सरकारले गरेको हेलचेक्र्याइँ ,अपमान र दमनको विरोधमा बैशाख १५ गते दिउँसो १२:३० बजे हामी अध्यक्ष क. माधव नेपालको