हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा– लुकेर बस्ने के प्रवृत्ति हो ?
Your ads here755 X 100

•
•
शुक्रबार, ०१ जेठ २०८३, ९:३१ पूर्वाह्न
प्रधानमन्त्रीले जनताको सार्वभौम सदनलाई अपमान गरेको उनको आरोप छ । जनताका प्रश्नको उत्तर नदिई प्रधानमन्त्री लुकेर बसेको उनले टिप्पणी गरेका छन् ।