यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Your ads here755 X 100

•
•
आइतबार, ०२ जेठ २०८३, ५:३४ पूर्वाह्न
नेपाल राष्ट्र बैंकले आइतबार (जेठ ३) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।