कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै
Your ads here755 X 100

•
•
आइतबार, ०३ जेठ २०८३, ६:०१ पूर्वाह्न
पार्टी सभापति गगन थापाको उपस्थितिमा बैठक बस्ने नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे बैठक बस्ने उनको भनाइ छ ।