कोसी, वाग्मती र गण्डकीमा वर्षाको सम्भावना
Your ads here755 X 100

•
•
आइतबार, ०३ जेठ २०८३, ६:२६ पूर्वाह्न
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, वाग्मती र कोसी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।