काठमाडौं, असार ३ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ २०८३ मा १ करोड २० लाख ४६ हजार रुपैयाँ कर्जा असुली गर्दै ५९ लाख ४ हजार रुपैयाँ बचत फिर्ता गरेको छ।
समितिका अनुसार १० हजार रुपैयाँभन्दा कम बचत भएका ८ सहकारीका १ हजार ४५२ बचतकर्तालाई रकम फिर्ता गरिएको हो। साथै १२२ जनाको ५१ लाख ५१ हजार रुपैयाँ बचत मिलान गरिएको छ।
हालसम्म १४ समस्याग्रस्त सहकारीमध्ये ६ सहकारीका साना बचतकर्ताको रकम फिर्ता सम्पन्न भइसकेको छ भने बाँकी सहकारीको मागदाबी प्रमाणीकरण तथा रकम फिर्ताको प्रक्रिया जारी रहेको समितिले जनाएको छ। साथै सहकारीका ऋणी तथा बचत अपचलनमा संलग्न व्यक्तिहरूको सम्पत्ति खोजी र व्यवस्थापन कार्य पनि अघि बढाइएको छ।
प्रमुख समाचार
दशैंको मौका पारेर चोरी : ठूलो मात्रामा सुनचाँदीका गरगहनासहित ४ भारतीय पक्राउ
अनलाइन खबर·a day ago
वर्गीकृत नगरिएको
विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद
बाह्रखरी·17 hours ago
वर्गीकृत नगरिएको
एनपीएल सुरक्षार्थ एक हजार १२४ प्रहरी परिचालन
बाह्रखरी·16 hours ago
वर्गीकृत नगरिएको
अरुणाचलमा जलविद्युत् परियोजनाविरुद्ध प्रदर्शन हिंसात्मक, किन आक्रोशित छन् स्थानीय ?
बाह्रखरी·an hour ago
खेलकुद
१० ओभरमै लुम्बिनीविरुद्ध सुदूरपश्चिमले गुमायो ६ विकेट
अनलाइन खबर·a day ago
खेलकुद
आईएसएफ फुटबल विश्वकप : लगातार जितसहित नेपालको सुखद अन्त्य
अनलाइन खबर·18 hours ago
प्रमुख समाचार
दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
खबर हब·19 hours ago
वर्गीकृत नगरिएको
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एक युवक मृत फेला, ६ जना पक्राउ
बाह्रखरी·17 hours ago
प्रमुख समाचार
सेयर बजारमा चम्किए सिमेन्ट कम्पनी, पुनर्निर्माणले व्यापार बढाउने आश
अनलाइन खबर·18 hours ago
वर्गीकृत नगरिएको
दसैँमा भएका सवारी दुर्घटनामा १२४ जनाको मृत्यु, झन्डै तीन हजार घाइते