भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा वीरगन्जको नारायणी अस्पतालमा किमोथेरापी सेवा सुरु
Your ads here755 X 100

•
Byस्वास्थ्यखबर
•
बुधबार, १७ बैशाख २०८२, ४:१५ अपराह्न
भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिष्ट डा प्रभु शाहको नेतृत्वमा किमोथेरापी सेवा सुरुवात गरिएको थियो। निर्देशक डा चालिसेले सेवामा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।