नेपाल फार्मेसी परिषद्को अध्यक्षमा पुन: प्रज्वलजङ्ग पाण्डे
Your ads here755 X 100

•
Byस्वास्थ्यखबर
•
बुधबार, १७ बैशाख २०८२, ६:४० अपराह्न
पाण्डे यसअघि पनि परिषद्को अध्यक्ष थिए। यो उनको दोस्रो कार्यकाल रहनेछ। पाण्डेले अघिल्लो कार्यकालमा फर्मासिष्ट तथा फार्मेसी सहायकको दर्ता परीक्षा व्यवस्था सुरु गरेका थिए।