उच्च रक्तचापका कारण, असर र नियन्त्रणका उपाय
Your ads here755 X 100

•
•
बिहीबार, १८ बैशाख २०८२, ६:५५ पूर्वाह्न
उच्च रक्तचाप जोकोहीलाई हुन सक्दछ। त्यसैले नियमित रुपमा रगतको बायोकेमिकल जाँच गर्नुपर्छ। तनावरहित वातावरणमा बस्नुपर्छ। धुम्रपान र मधपान त्याग्नुपर्छ। जङ्क फुड, कोलेस्टोरेलयुक्त खानेकुरा र चिल्लो, बोसोयुक्त खानेकुरा सकेसम्म कम खानुपर्छ।