क्यान्सरका भारतीय डाक्टर पंकज बर्मनको अवैध अभ्यास पुष्टि, मेडिकल काउन्सिलले गृहप्रशासनलाई लेख्यो कारबाहीका लागि पत्र
Your ads here755 X 100

•
Byडिबी खड्का
•
बिहीबार, १८ बैशाख २०८२, ११:४९ पूर्वाह्न
नेपाल मेडिकल काउन्सिलले उनको लाइसेन्स नविकरण नगरेपनि अभ्यास गरिरहेको काउन्सिलको छानविनमा समेत प्रमाण भेटिएपछि कारबाहीका लागि गृह प्रशासनलाई पत्र लेखि पठाएको काउन्सिलका रजिष्ट्रार डा सतिश देवले जानकारी दिएका छन्।