भारतबाट अब १५ घण्टामा ६०० सय मेगावाट बिजुली आयात हुने
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, १२:५५ अपराह्न
काठमाडौँ । विद्युत् प्राधिकरणले भारतबाट दैनिक १५ घण्टा बिजुली आयात गर्न पाउने भएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले बिहीबारदेखि १५ घण्टासम्म आयात गर्न पाउने भएको हो । भारत सरकारले नेपाल विद्युत् प्राधिकरणलाई