एक वर्षभित्र कान्ति बाल अस्पतालमा साढे २ लाख बढीले लिए सेवा
Your ads here755 X 100

•
Byस्वास्थ्यखबर
•
मङ्गलबार, २२ पौष २०८२, ७:५१ अपराह्न
गत आर्थिक वर्षमा आकस्मिक उपचार सेवा तर्फ ५४ हजार ९९४ र ओपिडीमा १ लाख ६८ हजार ९४३ जनाले सेवा लिएको अस्पतालले जनाएको छ।