प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षकहरू घाइते
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, २:२९ अपराह्न
काठमाडौँ । प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको थियो ।
झडपको क्रममा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी