पोखरा- बाबुआमालाई छोराछोरी हुर्केपछि उनीहरूको बिहेको पिरलो हुन्छ । कुलघरान, शिष्ट अनि सम्पन्न र राम्रो आम्दानी भएको परिवामा नाता जोड्न चाहन्छन् उनीहरु । तर आफ्नै बिहेका बारेमा अहिलेको युवा पुस्ताले के सोच्दो हो ? हामीलाई लाग्छ बिहेबारी गरिदिने काम बाबुआमाकै हो । तर आफ्नै भविष्य र जीवनसाथीका बारेमा युवायुवतीलाई चिन्ता नलाग्ने कहाँ हुन्छ र ? […]