९ सरकारी निकायको ५ अर्ब ९ करोड बराबरको बजेट ‘सरेन्डर’
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ७:५४ अपराह्न
काठमाडौँ । नौ वटा सार्वजनिक निकायले ५ अर्ब ९ करोड रुपैयाँ बराबरको बजेट सरेन्डर गरेका छन् । आर्थिक वर्ष २०८१/८२ को बजेटमा विनियोजन भएर दोस्रो त्रैमाससम्म खर्च हुन नसकेको रकममध्ये सो बराबरको रकम सरेन्डर गरिएको हो