नोटिफाई नेपालLoading...

![]()
नेकपा एमालेका नेता किरण पौडेलले पछिल्लो समय काठमाडौं महानगरपालिकामा फोहोरको समस्या बढ्दै गएको बताएका छन्।
प्रतिनिधिसभाका लागि काठमाडौं निर्वाचन क्षेत्र नं-१ बाट उम्मेदवारी दिएका पौडेलले नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहसमा बोल्दै महानगरको अघिल्लो कार्यकालका प्रमुख विद्यासुन्दर शाक्यको नेतृत्वका बेलाभन्दा अहिले फोहोरको व्यवस्थापन हुन नसकेको बताए।








२१ बैशाख , २,०८३