नोटिफाई नेपालLoading...

![]()
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री एवम् नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ललितपुर–३ मा सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा छिन्।
२०६४ र २०७४ सालमा निर्वाचित भएकी भुसाल तेस्रो पटक संघीय संसदमा प्रतिनिधित्व गर्ने कसरतमा छिन्। नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहसमा भुसालले आफ्नो मुख्य प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार अमृत खड्कासँग रहने बताइन्।



-1785130699.jpeg)

-1777436267.jpg)

११ श्रावण , २,०८३